पर्यटन सूचना केन्द्र

जिविसको करिब २५ लाखको लागतमा निर्माण गरिएको सूचना केन्द्रलाई केन्द्रीय पर्यटन बोर्डको सूचना केन्द्रसँग जोडिएको छ ।
केन्द्रीय पर्यटन बोर्डले पर्यटन सूचना केन्द्रलाई पर्यटन सम्बन्धी सामग्री उपलब्ध गराएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले राजधानी बाहिर स्थापना भएको यो सूचना केन्द्र पहिलो हो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.