विश्वका सुन्दर २० देशको सूचीमा नेपालपनि परेको छ । बेलायतको राजधानी लन्डनमा मुख्यालय रहेको स्विजरल्यान्डको पर्यटन प्रकाशन रगगाइड्सको भोटिङमा नेपाल बीसौं नम्बरमा छ । ‘नेपाल प्रकृतिले दिएको वरदान हो’, नेपाललाई भोट गर्ने एक सहभागीलाई उधृत गर्दै रगगाइड्समा जेनी क्याहिल जोन्सले उल्लेख गरेकी छिन् । यही बुधबार प्रतिवेदन सार्वजनिक भएको हो । जस अनुसार विश्वका सुन्दर २० देशको सूचीमा नेपाल पनि परेको छ । सूचीमा भारत, इन्डोनेसिया, जापान र अस्ट्रेलिया समेटिएका छन्न् ।
विश्वका सुन्दर २० देश सूची यस प्रकार रहेको छ ।
१। इटाली २। न्युजिल्यान्ड ३। बेलायत ४। ग्रिस ५। क्यानडा ६। नर्वे ७। संयुक्त राज्य अमेरिका ८। आइसल्यान्ड ९। फ्रान्स १०। जापान ११। भारत १२। अस्ट्रेलिया १३। स्विजरल्यान्ड १४। ब्राजिल १५। दक्षिण अफ्रिका १६। इन्डोनेसिया १७। अर्जेन्टिना १८। चिली १९। स्पेन २०। नेपाल
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रबन्ध सम्पादक: लीलावल्लभ घिमिरे
सम्पादक: निरज दाहाल
कार्यकारी सम्पादक : मीनकुमार नवोदित
व्यवस्थापक : ज्ञानमणि नेपाल ,फडिन्द्र अधिकारी
सम्पर्क ९८५२०२३४२२, ९८५२०२०२८७, ९८५२०५६७११, ९८५२०२३११५, ९८४२०२८०४९
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।