रास ताललाई घुमेर हेर्दा…….(फोटो फिचर)

March 6, 2021     Paryatan Yatra

विराटनगर । सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर ७ बक्लौमा पर्ने सुनसरी सामुदायिक वन क्षेत्रमा रहेको अति रमणीय राष्ट्रिय सम्मानित ताल (रास ताल) पछिल्लो समय पर्यटकीय गन्तव्य बन्न थालेको छ । यहाँ वनभोज तथा जानेहरुको पनि उतिकै भिड लाग्छ भने नजिकै होमस्टे समेत रहेको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.