धरानमा रमाइलो हाइकिङ

September 17, 2019     Paryatan Yatra

पछिल्लो सयम धरान आसपासका क्षेत्रहरुमापनि हाइकिङ प्रतिको मोह वढेको पाइन्छ । धरान बजार आसपासका रमाइला डा“डाहरु हाइकिङका लागि उपयूक्त छन् । महाभभारत डा“डा, साघुरी डा“डा, चिन्डेडा“डा, भालुढुंगा, माछामारा लगाएतका डा“डाहरु धरानको पहिलो रोजाइका गन्तब्य हुन् । यसै गरी देवीमार्गवाट शुरु भएर चिन्डेडा“डा, भालुढुंगा, विष्णुपादुका मन्दिर, भन्ज्याङ, माछामारास्थित निर्माणाधीन गोर्खा स्मृति पार्क हुदै मंगलवारे पुगेर यो यात्रा टुंगिन्छ । सुलिकोट, निसाने डा“डा तथा सा“घुरीगढीको हाइकिङ पनि उतिकै रमाइलो हुन्छ । धनकुटाको भेडेटार, धनकुटा बजार, हिले बजारका मात्र हैन सिधुवा बजारका आसपासका डा“डाहरु पनि हाइकिङका लागि उपयूक्त छन् । इलामको भालुढुंगा यस प्रदेशकै चर्चित हाइकिङ रुटमा पर्छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.