भारतीयलाई हेला गर्दा खस्कँदो प्रदेश १ को पर्यटन

पर्यटन व्यवसायी तथा आन्तरिक पर्यटन प्रवर्द्धन पुनरुत्थान समितिका प्रदेश १ का संयोजकसँग कुराकानी । 

ट्राभल्स एजेन्ट (बाटा) मा पुनः अधिकारी

विराटनगर एसोशिएसन अफ ट्राभल्स एजेन्ट (बाटा) को अध्यक्षमा पुनः फडिन्द्र अधिकारी चयन हुनु भएको छ ।

प्याराग्लाइडिङ इलामबाट झर्यो् काँकडभिट्टा

इलामको रोङको झण्डिडाँडाबाट प्याराग्लाइडिङको परीक्षण गरिएको छ।

समृद्धिको आधार पर्यटनमा सम्भावना

विश्वको सर्बाेच्च शिखर सगरमाथा, मकालु र कञ्चनजंघा जस्ता हिमाल यसै प्रदेशमा रहेका छन् ।

पर्यटन क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न माग

प्रदेश १ मा पर्यटनको क्षेत्रमा लगानी गर्ने र काम गर्नेहरुको संख्या झण्डै ९ हजार रहेको बताइएको छ ।

भेडेटारमा पर्यटकको चहलपहल सुरु

बाह्रैमास चिसो हुने भेडेटार र नाम्जेमा पछिल्लो समय पर्यटकहरुको उपस्थिति बाक्लिँदै गएको छ ।

भोलीदेखि भेडेटारमा ३ दिने फुडफेस्टिवल

होटल एसोसिएसन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म फेस्टिवल गर्ने भएको हो।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.