फुङ्लिङ (ताप्लेजुङ)
Author Archives: Paryatan Yatra
रमणीय केराबारी भ्युपोइन्ट
आईतबार फाल्गुन २५, २०८१
संवाद र सहकार्यमार्फत केबलकार निर्माण प्रक्रियालाई अघि बढाउन आग्रह
ताप्लेजुङ, माघ २९ गते ।
नेपाल-चीन सीमास्तम्भ
समुद्र सतहदेखि ५ हजार १०० मिटरको उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, टिप्ताला भञ्ज्याङमा रहेको नेपाल-चीन सीमास्तम्भ । तस्बिरः रासस
ऐतिहासिक टक्सारलाई सरंक्षणको खाँचो
भोजपुर, माघ २२ गते
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल
खोटाङ, माघ १८ गते
भोजपुरको देउरालीचोक
भोजपुर, माघ १४ गते । भोजपुर–लेगुवा मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गतको भोजपुर नगरपालिका ६, देउरालीचोक । यही चोकबाट भोजपुर सदरमुकाम जाने र लोकमार्ग जाने सडक छुट्टिन्छ । तस्बिरः रासस
सुन्दरताले भरिएको फुङ्लिङ बजार
११ माघ २०८१ बिहीबार
च्याङ्ग्रे बजार र च्याङ्ग्रे पोखरी
भोजपुर, माघ ११ गते । भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रे बजार र गाउँपालिकाको प्रमुख आकर्षणको रुपमा रहेको च्याङ्ग्रे पोखरी । तस्बिर : रासस
‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
बिहीबार माघ ३, २०८१