फिचर

पर्यटन केन्द्र बन्दै मदन भण्डारी संग्रहालय

मदन भण्डारीको जन्मदेखि मृत्युसम्मका सम्बन्धित चिजहरु संग्रहालयमा समेटिएको छ ।

पर्यटनको एक परिचय

पर्यटनलाई आर्थिक गतिविधि र कुनै पनि मुलुकको आर्थिक उन्नयनको माध्यमा मानिएको छ ।

प्रदेश १ होटलहरू खाली, दैनिक ५ करोड घाटा
March 25, 2023

कोरोनाका कारण यतिबेला प्रदेशका होटलहरूमा १० प्रतिशसमेत ग्राहक आएका छैनन् ।

नेपाल–भारत पर्यटनका सेतु राज बसु
March 25, 2023

भारतीय पर्यटकलाई पूर्वी नेपालका पर्यटकीयस्थल पुग्न हौसला भरिरहेका भारतीय नागरिक हुन् राज बसु ।

यसरी ‘पर्यटन हब’ बन्दैछ झापा
March 25, 2023

प्रशस्त गन्तव्यहरु रहेकाले झापा यतिबेला घुमन्तेहरुका लागि पहिलो रोजाइमा पर्न थालेको हो ।

पूर्वाधार विकासको पर्खाइमा प्रमुख पर्यटकीय क्षेत्र
March 25, 2023

इलाम त्यसै पनि पर्यटकीय हिसाबले उपयुक्त भएकाले बर्सेनि यहाँ पर्यटकको भीड लाग्छ ।

झापामा पर्यटन पूर्वाधारमा १५ करोड बजेट
March 25, 2023

झापा जिल्लाका १३ वटा पालिकामा पर्यटकीय क्षेत्रको विकासका काम जारी छ ।

भ्रमण वर्षले छोएन स्थानीय सरकारहरुलाई
March 25, 2023

सरकारले सन् २०२० लाई पर्यटन भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ ।

प्राथमिकतामा पर्यटनको पूर्वाधार विकास
March 25, 2023

हाल मुलुकमा ५४ विमानस्थल रहेपनि जम्मा ३२ वटा मात्र व्यावसायिक सञ्चालनमा छन् ।

भ्रमण बर्ष : आन्तरिक पर्यटनले जगायो आशा
March 25, 2023

प्रदेश १ को पर्यटन उद्योगका लागि आन्तरिक पर्यटकहरु आशाको किरण बनेर उदाएका छन् ।

‘मेरो प्यारो ओखलढुङ्गा’………
March 25, 2023

यहाँ आइपुग्ने जो–कोही खिन्न हुन्छन् किनभने पर्यटन पूर्वाधार विकासमा भइरहेको लगानी ज्यादै थोरै छ ।

पर्यटनमा अब्बल छ प्रदेश नम्बर एक
March 25, 2023

यो प्रदेश आफैंमा ‘सानो नेपाल’ हो भन्दै सम्भावना, अवसर, चुनौतिका बारेमा इलामबाट धर्म गौतम लेख्नु हुन्छ

गुराँसको राजधानीमै मनोरम गुफापोखरी
March 25, 2023

समुन्द्री सतहबाट २८९० मिटर उचाइको गुफापोखरी प्रदेश १ का पर्यटकीयस्थल मध्ये सबैभन्दा बढी चर्चामा आउने गर्छ

प्रदेश १ लाई घुमेर हेर्दा
March 25, 2023

प्रचारप्रसारको अभावमा पश्चिमको तुलनामा पुर्व क्षेत्रको पर्यटन उद्योग प्रस्टाउन सकेको छैन्

धार्मिक गन्तब्य पाथीभरा
March 25, 2023

ताप्लेजुङ – फुङलिङ नगरपालिका– ७ दोखुका घनश्याम सुनुवारको वार्षिक योजनाभित्र पर्छ पाथीभरा दर्शन ।

‘कफी किङ’ सिद्धार्थ जसले रहस्यमय रूपमा संसार छोडे
March 25, 2023

गत शुक्रबार सैनिक अस्पताल छाउनीमा उनको स्वास्थ्य जाँच गरिएको थियो।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.