साभार समाचार

चिया-पर्यटन : सरकारले चिनेन, व्यवसायीले बुझेनन्

इलामका डाँडाबाट फैलिएको चिया ३० भन्दा बढी जिल्लामा विस्तार भइसकेको छ ।

डाँडाबजारबाट झुल्के घाम

इटहरीबाट भेडेटार ३४ किमी पार गरेपछि भेडेटार पुगीन्छ । त्यहाँवाट डाँडाबजार १४ किमी छ । त्यसैको शिरमा ध्वाजेडाँडा छ।

हृदयसँग सिधै ‘कनेक्सन’ हुने भूगोल !
March 25, 2023

संसारकै होचो अरूण उपत्यकाको होचाइ विश्वको पाँचौं अग्लो मकालु हिमाल संखुवासभाको प्रकृतिमाथि बेग्लै गर्व महसुस हुन्छ।

पर्यटन मन्त्रालयको नियति : १० वर्षमा १६ मन्त्री
March 25, 2023

गत १० वर्षमा सबैभन्दा बढी टिकेका पर्यटनमन्त्रीको कार्यकाल जम्मा १७ महिनाको छ ।

संखुवासभा घुम्दै हुनुन्छ ? नुनढाकी छुट्ला है
March 25, 2023

चैनपुर नगरपालिका १ मा पर्ने नुनढाकीमा एक पुरानो धार्मिक गन्तव्य छ ।

एड्भेन्चरस् हनिमुन !
March 25, 2023

दुईतर्फी गरी ६ सय मिटर लामो त्यो स्टिलको डोरीमा कसरी साइकल चलाएँ भनेर अहिले पनि छक्क पर्छु ।

इलामको श्री अन्तुमा पर्यटकहरुको सुविधाका लागि धुप्पि कटेज एण्ड भ्यु सञ्चालन
March 25, 2023

सुर्योदय नजिकबाट हेर्न सकिने भएका कारण श्री अन्तु आन्तरिक तथा वाह्य पर्यटकहरुको मुख्य रोजाई

सुखीहरूको गाउँ ‘घलेगाउँ’
March 25, 2023

शिरमा सेतो हिमाल, मध्य भाग जंगल अनि फेदमा घलेहरूको बाहुल्य– घलेगाउँ विविधताको संगम हो।

पाँचथरमा पाचौँ चौरी महोत्सव पाँच दिन
March 25, 2023

२०७८ चैत ३० देखि २०७९ बैशाख ५ गतेसम्म महोत्सव हुन लागेको हो ।

धरानमा तीन दिने इष्ट टुरिजम मार्ट २०२२ सुरु
March 25, 2023

धरानमा शुक्रवारदेखि पूर्वको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ इष्ट टुरिजम मार्ट सुरु भएको छ ।

महामारी मत्थर, तर पर्यटन क्षेत्रलाई अझै सकस
March 25, 2023

महामारीको तेस्रो लहरको कटिसक्दा समेत उठ्न सकेको छैन ।

धरानमा तीन दिने ‘इस्ट टुरिजम मार्ट-२०२२’ हुने
March 25, 2023

आउँदो चैत ११, १२ र १३ गते धरानमा इस्ट टुरिजम मार्ट हुने

प्रदेश १ का चार नाकामा भारतीय पर्यटक भित्र्याउन छलफल
March 25, 2023

ईष्ट टरिजम मार्ट नजिकिँदै गर्दा प्रदेश १ मा पर्यटन व्यवसायीको गतिविधि बढेको

पर्यटक पर्खंदै ‘पूर्वको त्रिपुरेश्वर’
March 25, 2023

‘पूर्वको पशुपति’ खोटाङ हलेसीको दोस्रो रूप त्रिपुरेश्वर महादेवस्थल पर्यटक पर्खेर बसेको छ।

जिपलाइन देशभर झण्डै एक दर्जन सञ्चालनमा
March 25, 2023

भेडेटारको जिपलाइन ६ सय ५० मिटर लामो छ ।

प्याराग्लाइडिङ इलामबाट झर्यो् काँकडभिट्टा
March 25, 2023

इलामको रोङको झण्डिडाँडाबाट प्याराग्लाइडिङको परीक्षण गरिएको छ।

समृद्धिको आधार पर्यटनमा सम्भावना
March 25, 2023

विश्वको सर्बाेच्च शिखर सगरमाथा, मकालु र कञ्चनजंघा जस्ता हिमाल यसै प्रदेशमा रहेका छन् ।

नवौँ भेडेटार फुड फेष्टिभल सुरु (फोटो फिचर)
March 25, 2023

धनकुटाको भेडेटारमा नवौँ भेडेटार फुड फेष्टिभल सुरु भएको छ।

भोलीदेखि भेडेटारमा ३ दिने फुडफेस्टिवल
March 25, 2023

होटल एसोसिएसन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म फेस्टिवल गर्ने भएको हो।

पाथीभरा फेरिबाट कञ्चन कुम्भकर्ण र कञ्चनजङ्घा
March 25, 2023

पाथीभरा मन्दिरबाट देखिएको कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायतका हिमाल निकै मनमोहक देखिन्छन् ।

हिड्ने हो ? उसो भा, रोङ जानुस् !
March 25, 2023

झापाका दुई दर्जन र इलामका दर्जन पत्रकारले लौरो टेकेर र खुइखुइ गर्दै हिडेको दृश्य अझ गजबको थियो ।

पर्यटक निर्धक्क घुम्न पाउनु पर्छ’
March 25, 2023

होटलमा आउने पर्यटकको पहिचान खुल्ने कागजपत्र लिएर मात्र राख्न आग्रह ।

मनमोहक माइपोखरी
March 25, 2023

विश्व सम्पदा सूचीमा सूचीकृत माइपोखरी प्रदेश १ कै महत्वपूर्ण पर्यटन गन्तव्य हो ।

पोखरालाई पर्यटनको राजधानी बनाउन प्रस्ताव
March 25, 2023

४५ प्रतिशत नागरिकलाई पूर्ण खोप, डिजिटल गण्डकी लागु गर्ने ।

धरानमा “ईष्ट टुरिजम मार्ट” हुने
March 25, 2023

भविशकुमार श्रेष्ठकाे संयाेजकत्वमा एघार सदस्यीय मार्ट आयाेजक समिति गठन भएकाे छ ।

पर्यटन प्रवर्धन गर्न प्रदेश १ र २ विच सहमती
March 25, 2023

पर्यटन प्रवर्धन गर्न प्रदेश न १ र २ का पर्यटन व्यवसायीहरु सयुक्त प्याकेज बनाउन सहमत भएका छन्।

कोरोनाले थलिएको पर्यटन क्षेत्र
March 25, 2023

नेपालमा यस्ता थुप्रै स्थान छन्, जसका बारेमा स्वयम् नेपालीहरूलाई पनि जानकारी छैन ।

चाडबाड केन्द्रित छुट प्याकेज
March 25, 2023

सौराहाका पर्यटकीय होटलले आन्तरिक पर्यटकलाई आकर्षित गर्न विशेष छुट प्याकेज घोषणा गरेका छन् ।

तिम्बुङ पोखरी क्षेत्रमा ‘टुरिस्ट हाउस’ निर्माण
March 25, 2023

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा टुरिस्ट हाउस निर्माण गरिएको छ । 

प्रतिस्थापन विधेयकमा पर्यटन क्षेत्रलाई छुट
March 25, 2023

सरकारले कोभिड–१९ महामारीका कारण अति प्रभावित मुलुकको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न छुट ।

नेपालको समृद्धि पर्यटनबाट मात्रै सम्भव- सद्गुरु
March 25, 2023

पर्यटको क्षेत्रमा नेपाल सम्भावना नै सम्भावना भएको देश हो ।

भेडेटारमा पर्यटकको चहलपहल सुरु
March 25, 2023

बाह्रैमास चिसो हुने भेडेटार र नाम्जेमा पछिल्लो समय पर्यटकहरुको उपस्थिति बाक्लिँदै गएको छ ।

पर्यटन मन्त्रालय भन्छ- ‘सगरमाथा आरोहणमा कुनै स्वास्थ्य जोखिम छैन’
March 25, 2023

सगरमाथा आधार शिविरमा कुनैपनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ ।

पर्यटन क्षेत्रलाई संकटग्रस्त घोषणा गर्न माग
March 25, 2023

पर्यटन व्यवसायीले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राज्यले राहत प्याकेज ल्याउनुपर्ने माग ।

कोशीटप्पुमा ४ सय ९८ अर्ना
March 25, 2023

सन् २०१८ मा गरिएको अर्ना गणनामा ४ सय ४१ वटा रहेकामा अहिले ४ सय ९८ वटा पुगेका छन् ।

आन्तरिक पर्यटक तान्दै इलामको श्रीअन्तु
March 25, 2023

रेशमैको पछ्यौरी अल्झेछ जंगली काँडैमा, झुल्के घाम हेर्न कान्छी जाउँ अन्तु डाँडैमा ।’

कोरोनापछि जुर्मुराएको पर्यटकीय क्षेत्र
March 25, 2023

विशेषगरी स्थानीय तहको आँखा नपुग्दा धेरै पर्यटकीय क्षेत्र पछि परेको देखिन्छ।

पूर्वको आकर्षक पर्यटकीय गन्तव्य “पानीटार”
March 25, 2023

लामो समयसम्म ओझेलमा परेको पानीटार हाल पुर्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको हो

पर्यटक आगमनमा ८० प्रतिशत गिरावट
March 25, 2023

सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

धरानमा छाता झुन्डाएपछि फोटो खिच्नेको भिड
March 25, 2023

धरानको बगरकोट नजिकै सेउती पुल पारी भने छाता झुन्डाएपछि यति बेला फोटो खिच्नेको भिड बढेको छ ।

आन्तरिक पर्यटनको केन्द्र बन्दै सेल्फी रोड
March 25, 2023

मोरङको पूर्व–पश्चिम राजमार्गको पथरीशनिश्चरे बोक्रे चौक जाने सडक सेल्फी रोडको नामले चिनिन थालेको छ

कोभिडले थलिएको किचकबध जुर्मुराउँदै
March 25, 2023

कोडिभ-१९ का कारण सुनसान बनेको झापाको किचकबध आन्तरिक पर्यटकका कारण पुनः जुरमुराएको छ ।

पर्यटनमा सहकार्य खोज्दै पोखरा
March 25, 2023

होटलमा ५० प्रतिशतसम्म छुट । पोखरा सडक महोत्सवले निरन्तरता पाउने  ।

मुख्यमन्त्री राईको घोडा चढ्ने रहर…
March 25, 2023

विश्वव्यापी कोरोना महामारीका कारण बन्द भएको प्रदेश १ को पर्यटनले विस्तारै लय समाउदै गएको छ ।

कञ्चनजङ्घा जाने नयाँ पदर्माग निर्माण हुँदै
March 25, 2023

कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदर्माग पाँच करोड लागतमा बन्ने भएको छ ।

संरक्षणको पर्खाइमा संखुवासभाको गुफापोखरी
March 25, 2023

समुन्द्री सतहदेखि २८ सय ९० मिटर उचाईमा रहेको पोखरी अहिले अतिक्रमणको चपेटामा परेको छ।

यती र बुद्ध एयरले माउन्टेन फ्लाइट सुरु गर्दै
March 25, 2023

यतीको ‘गाँउदै नेपाली गाथा, हेरौं आफ्नै सगरमाथा’ भन्ने नारा छ भने बुद्धले एउटा टिकट किने अर्को फ्री छ ।

झुल्के घाम हेर्न अन्तु डाँडामा घुइँचो
March 25, 2023

कोरोनाका कारण बन्द इलामको अन्तु क्षेत्र खुला गरिएपछि पर्यटकको आवागमन बढेको छ ।

पर्यटन क्षेत्र पुनः चलायमानः पर्यटनमन्त्री
March 25, 2023

भदौ १ गतेबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने निर्णय

विनाअक्सिजन एक्लै सगरमाथा चढ्ने घोषणा
March 25, 2023

भारतको उत्तरप्रदेशका अर्जुन वाजपईले आगामी मे महिनामा विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने ।

मैयुङका मायावी यादहरू (तस्बिरहरू)
March 25, 2023

खोटाङ जिल्लाको मान चित्रमा सबभन्दा सिरानमा पढ्न पाइन्छ यो नाम।

पर्यटन क्षेत्र छिट्टै पुरानै लयमा फर्किन्छ : भट्टराई
March 25, 2023

‘विस्तारै नेपालको पर्यटन पुरानै लयमा फर्किँदैछ ।

पर्यटन क्षेत्र माथि उठ्दैछ, लकडाउनबारे नसोचौं
March 25, 2023

सरकारले १ मंसिरबाट सबै प्रकारका पर्यटकीय गतिविधि सूचारु गर्ने निर्णय गरेको छ ।

कोरोनाले बन्द भएको जीपलाइन सञ्चालन
March 25, 2023

जिपलाईन भेडेटारदेखि देवीथानसम्म ६ सय ५० मिटर लामो रहेको छ ।

कोरोना कहरले थला परेको पर्यटन क्षेत्र भन्छ, “पचास प्रतिशत क्षमतामा भए पनि सेवा शुरु गरौँ”
March 25, 2023

होटलले मात्र नेपालमा भित्रिने वैदेशिक मुद्रामध्ये करीब २५ प्रतिशत आम्दानी गर्ने गरेको छ ।

पर्यटन क्षेत्र : रुन मात्र सकेको छैन !
March 25, 2023

इतिहासमै नेपाली पर्यटन करिब एक वर्षदेखि भेन्टिलेरमा गएको छ ।

मर्दी र माछापुच्छ्रे पदयात्रामा पिसीआर अनिवार्य
March 25, 2023

जोखिम रोक्न कात्तिक २१ देखि पदयात्रामा आउनेहरुले पिसीआर नेगेटिभ भएको रिपोर्ट ल्याउनुपर्ने ।

अन्तर्राष्ट्रिय उडान गर्न पर्यटन व्यवसायीको अनुरोध
March 25, 2023

सरकारको तयारी के छ ? व्यवसायी के गर्दैछन् ? होटेल र एयरलाइन्स तयारी कस्तो छ ?

तस्बिरमा अन्नपूर्ण र माछापुच्छ्रेको मुस्कान
March 25, 2023

कोरोना संक्रमणले नेपालको पर्यटनक्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ ।

सगरमाथाको आधार शिविरलाई स्पर्श गर्दा
March 25, 2023

नाम्चे भने सुनसान प्रायः थियो। अहिले पर्यटकको सिजन भए पनि पर्यटक थिएनन्। (फोटोफिचर)

भेडेटारमा स्काईवक निर्माण हुने
March 25, 2023

धनकुटाको साँगुरीगढी, धरान उपनपा र प्रदेश लगानी प्राधिकरणबीच त्रिपक्षीय सम्झौता भएको छ ।

कोभिडका कारण पर्यटनमा ३४ अर्बको नोक्सान
March 25, 2023

चैत्र ११ देखि गरेको लकडाउनका कारण मध्य असारसम्म पर्यटन क्षेत्रमा ३४ अर्बको नोक्सान भएको छ ।

पोखरा घुम्न सस्तो प्याकेज
March 25, 2023

पर्यटनलाई चलायमान बनाउन कात्तिक १ देखि लागू हुने गरी नाट्टा गण्डकीले भ्रमण प्याकेज ल्याएको हो ।

विराटनगर अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया सुरु
March 25, 2023

१५ सय मिटर लम्बाईको विमानस्थलको धावनमार्ग विस्तार गरी ३ हजार मिटरको बनाउने ।

आन्तरिक उडानमा सबै सिटमा यात्रु राख्न पाइने
March 25, 2023

हवाई यात्रा गर्दा तत्काल भाडा भन नबढ्ने भएको छ ।

पर्यटन क्षेत्रको पुनरुत्थानलागि ५० अर्बको कोष
March 25, 2023

प्रदेश नं १ का लागि रु ४० करोड ५६ लाख ।

डेढ अर्बमा झापामा तयार भयो पाँचतारे होटेल
March 25, 2023

झापाको धुलाबारीमा पूर्वाञ्चल कै पहिलो पाँचतारे स्तरको होटेल ‘होटेल मेची क्राउन’को ‘गृहप्रवेश’ भएको छ ।

कोभिड–१९ महामारीका कारण विश्व पर्यटनमा तीन खर्ब २० अर्ब डलर घाटा– राष्ट्रसंघ
March 25, 2023

महामारीबीच पर्यटन गतिविधि बिस्तारै केहि गन्तव्यहरुमा सञ्चालन हुन थालेको छ ।

पर्यटन क्षेत्र बचाउने तिन उपाय सहित पर्यटन बोर्ड बुझायो प्रतिवेदन, २० अर्बको राहत आवश्यक
March 25, 2023

कोरोनाले पारेको असरबाट पर्यटन क्षेत्र बचाउनका लागि राहत प्याकेज ल्याउन माग ।

‘कहिले तङ्ग्रिएला त श्रीअन्तु’
March 25, 2023

सूर्योदय हेर्ने, अन्तुकै चियाबारी, पोखरी घुम्ने र ‘लोकल’ परिकार चाख्न पर्यटकको आकर्षक क्षेत्र हो–श्रीअन्तु ।

भविष्यको चिन्तामा होटल व्यवसायी
March 25, 2023

कोरोनाका कारण सगरमाथा समिट प्रभावित भएको छ भने निर्माणमा रहेका होटलको भविश्य अन्धकार बन्दै छ

सडकका खाल्टाखुल्टी पुर्दै पर्यटन व्यवसायी
March 25, 2023

सडकमा धान रोप्ने, सडक नै अबरुद्ध गर्ने जस्ता संस्कृति बढीरहेको बेला खाल्टा पुर्ने काम ।

भ्रमण दशक घोषणा, कर्मचारीलाई पर्यटन बिदा
March 25, 2023

करिव २० लाख आन्तरिक पर्यटक घुमघाममा निस्कने वातावरण बन्ने पर्यटनमन्त्रीको अपेक्षा ।

पर्यटन बोर्डले ल्यायो ८० करोडको बजेट
March 25, 2023

आर्थिक वर्ष ०७७/७८ मा २ लाख पर्यटक आउने प्रक्षेपण गरिएको छ ।

नेपाल-भारत पर्यटन टास्कफोर्स बनाइने
March 25, 2023

नेपाल पर्यटन बोर्ड र भारतीय निजी क्षेत्रका पर्यटन व्यवसायी विच टास्कफोर्स बनाउने सहमति भएको हो ।

पर्यटन क्षेत्रलाई साँवा–ब्याज तिर्न दुई वर्ष म्याद
March 25, 2023

राष्ट्र बैंकले कोभिड प्रभावितलाई न्यून, मध्यम र अति गरी तीन भागमा विभाजन गरेको छ ।

पर्यटन मजदुरका लागि विकल्प खोज्दैछौं : मन्त्री
March 25, 2023

कोभिड १९ का कारण करीव ९ लाख पर्यटन मजदुर प्रभावित हुने अवस्था छ ।

होटेल-रेष्टुरेन्टको अनुगमन गर्न संयन्त्र बन्ने
March 25, 2023

एक पटकमा ५० प्रतिशत कोठा मात्र प्रयोगमा आउनेछन् ।

अबको विकल्प आन्तरिक पर्यटन: व्यवसायी
March 25, 2023

नेपाली पर्यटन व्यवसायलाई जीवित राख्नका लागि आन्तरिक पर्यटन एकमात्र विकल्प ।

पर्यटन उकास्न महत्त्वाकांक्षी कार्यक्रम प्रस्ताव
March 25, 2023

एक महिनाको तलब दिएर कर्मचारीलाई सात दिन घुम्न पठाउने तयारी

मुक्त जंगलमा चराको संसार
March 25, 2023

लकडाउनले मानिसहरुलाई घर भित्र राखेको छ भने जीवजन्तुलाई खुल्ला ।

भम्रण वर्ष खारेज, वैशाखदेखि सचिवालय विघटन
March 25, 2023

कोरोनाको प्रभावका कारण सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ ।

अब भ्रमण वर्ष होइन, भ्रमण दशक
March 25, 2023

कोरोना कारण भ्रमण वर्ष २०२० लाई स्थगित गरेको सरकारले अब भ्रमण दशकको अवधारणा अघि सारेको छ

पाथीभरामा व्ययभार थपिने गरी प्रस्ताव
March 25, 2023

तीन हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिरमा वार्षिक करिब ३ लाख तीर्थयात्री पुग्छन् ।

मेरो जन्मथलो मकालुको काखमा…
March 25, 2023

मानवअधिकारवादी नेता कृष्ण पहाडी लेख्नु हुन्छ, खाँदबारीदेखि तुम्लिङटारसम्मको फाँट र हरियाली…

पर्यटन क्षेत्रलाई बचाई राख !
March 25, 2023

राज्यलाई नोक्सान नपरी निजी क्षेत्रलाई फाइदा हुन्छ भने सरकारले कन्जुसी गर्नु हुँदैन ।

शंकरधुनी
March 25, 2023

शंकरधुनी कोकाहाको शिरभन्दा पनि माथि छ। उहिल्यैं भगवान शंकरले धुनी जगाएर विश्राम लिएका थिए ।

ओलाङ्चुङगोला पुग्दा जे देखियो…
March 25, 2023

फुङलिंगदेखि पैदल हिँड्दै ओलाङचुङगोला पुग्न सकिन्छ । यद्यपि जिपमा गए पनि हुन्छ ।

को हुन् पर्यटक, को होइनन्
March 25, 2023

नेपालमा गृह मन्त्रालय मातहतको अध्यागमन विभागले पर्यटक गणना गर्छ ।

फोर्ब्सको नजरमा नेपाल १ नम्बरको घुम्नलायक
March 25, 2023

नेपाल सन् २०२० का लागि विश्वको घुम्नलायक उत्कृष्ट १० देशको पहिलो नम्बरमा परेको छ ।

भेडेटार छिचोल्दै गुराँसको राजधानी
March 25, 2023

छुटाउनै नहुने स्वाद बंगुरको मासु तथा अकबरे खुर्सानी ।

१६ करोड लगानीमा क्युएफएक्स सिनेमाहल
March 25, 2023

क्युएफएक्सले विराटनगरमा नयाँ सिनेमा हल संचालनमा ल्याएको छ ।

ताप्लेजुङको तल्लो क्षेत्रमा मंसीरमै हिमपात
March 25, 2023

शनिबार सुकेटार विमानस्थलसहित तल्लो क्षेत्रमा पनि हिमपात भएको छ ।

रमाइलो यात्रा इलाम–पाँचथर–ताप्लेजुङको
March 25, 2023

चिसो सिरेटो, भुइँकुहिरो र नागबेली सडक छिचोल्दै यात्रा तय गर्न सकिन्छ ।

भारतीय पर्यटकको पहिलो रोजाइमा सन्दकपुर
March 25, 2023

तेस्रो देशबाट भारत आएका विदेशी पर्यटकसमेत सन्दकपुर आइपुग्छन् ।

चुनौतीपूर्ण भ्रमण वर्ष
March 25, 2023

भ्रमण वर्षको सचिवालयले भ्रमण वर्षको तयारीका लागि ६१ करोड ७४ लाख रुपैयाँ बजेट पारित गरेको छ ।

इलाममा सुर्योदय नगर महोत्सवको तयारी
March 25, 2023

इलामको सूर्योदय नगरपालिकाले प्रथम सूर्योदय नगर महोत्सव आयोजना गर्ने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० : विदेशी पाहुनालाई विशेष छुट
March 25, 2023

नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न संघसंस्थाले आफ्ना सेवामा विशेष छुट अफर घोषणा गरेका छन् ।

नेपाल घुम्न हतारिए चिनियाँ
March 25, 2023

नेपाल भ्रमण वर्ष २०२० को लागि चिनियाँ सद्भावना दूत नियुक्त भएपछि अभिनेत्री स्वी छिङ्प्रति चिनियाँ सर्वसाधारणले सकारात्मक र तीव्र प्रतिक्रिया जनाएका छन्।

हरित उपत्यका खुम्जुङ घुम्न जाउँ
March 25, 2023

सोलुखुम्बुको खुम्जुङमा पर्ने खुम्जुङ उपत्यकालाई पर्यटकीय क्षेत्रमा हरित उपत्यकाका नामले चिनिन्छ ।

भीरबाट लडेर विदेशी नागरिकको मृत्यु
March 25, 2023

पोल्याण्डबाट नेपाल भ्रमणमा आएकी २६ वर्षीया पेसिता मेलिनाको शुक्रबार दिउँसो १ बजे भीरबाट लड्दा घटनास्थलमा नै मृत्यु भएको हो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.