कोशीटप्पुलाई पर्यटनमैत्री बनाउन समन्वय गर्दै स्थानीय र प्रदेश सरकार

कोशीटप्पु वन्यजन्तु आरक्ष र आरक्ष आसपासको क्षेत्रलाई संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न सक्ने प्रशस्तै सम्भावना छन् ।

अब पाथिभरा र हलेसी दर्शन हवाई जहाज र हेलिकप्टरबाट

प्रशिद्ध धार्मिकस्थल र प्रदेश–१ का पर्यटकीयस्थलहरूको भ्रमणका लागि अब हेलिकप्टर र हवाई जहाजले उडान भर्ने भएका छन् ।

नवनियुक्त ६ मन्त्री र ३ राज्य मन्त्रीहरूलाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई विहीवार एक समारोह विच शपथ गराउनु भएको छ ।

नेपाल भ्रमण वर्ष आउन अब मात्र डेढ महिना

प्रदेश १ का आएका पाहुनालाई राख्न होटल मात्र हैन होमस्टेको पनि राम्रो व्यवस्था छ भन्दै विवेक मिश्र लेख्छन्

इलाममा सुर्योदय नगर महोत्सवको तयारी

इलामको सूर्योदय नगरपालिकाले प्रथम सूर्योदय नगर महोत्सव आयोजना गर्ने भएको छ ।

पर्यटकहरुको मन लोभ्याउदै पाख्रीबास

सुन्दर पाख्रिवास बजार, आर्कषक ताल र बोटिंग, मनोरम कृषि केन्द्र, चर्चित ढुकुरे डाँडा, मनोरम चुङवाङ्कको कृषि फर्मले जो कोहीको पनि मन लोभ्याउँछ ।

भ्रमण बर्षमा देशका २६ गतन्य स्थलहरुको ‘ट्राभल सो’

भ्रमणबर्ष २०२० को प्रचार–प्रसार गर्ने उद्देश्यले ‘ट्राभल सो’ निर्माण गरीएको छ ।

पर्यटकको पर्खाइमा तिम्बु पोखरी

पाँचथर सदरमुकाम फिदिमदेखि एकदिन गाडीको यात्रापछि एक दिन एक विहान पदयात्रा गरी तिम्बु पोखरी पुग्न सकिन्छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.