चतराबाट सिम्लेसम्मको करिब १८ किलोमिटरको जलयात्रा करिब १५ मिनेटमा पूरा हुन्छ ।
Monthly Archives: January 2020
‘कोशी पर्यटन महोत्सव’ को सम्पूर्ण तयारी पुरा
माघ १९ गतेदेखि २९ गते सम्म ‘कोशी पर्यटन महोत्सव’ हुदैछ ।
रेग्मी पर्यटन बोर्डको प्रमुख कार्यकारी
नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृतमा धनन्जय रेग्मी नियुक्त हुनु भएको छ ।
पर्यटनमा अब्बल छ प्रदेश नम्बर एक
यो प्रदेश आफैंमा ‘सानो नेपाल’ हो भन्दै सम्भावना, अवसर, चुनौतिका बारेमा इलामबाट धर्म गौतम लेख्नु हुन्छ
को हुन् पर्यटक, को होइनन्
नेपालमा गृह मन्त्रालय मातहतको अध्यागमन विभागले पर्यटक गणना गर्छ ।
ओझेलमा ताप्लेजुङको चमेरे गुफा
सिदिङ्वा गाउँपालिका–७ सुरुम्खीममा रहेको चमेरे गुफा प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ ।
महानगरमा ‘रोड ब्युटिफिकेसन’ अभियान
रोटरी क्बल अफ विराटनगर र महानगरको सहकार्यमा यो अभियान थालिएको हो ।
प्रदेश–१ मन्त्रिपरिषद्मा चार राज्यमन्त्री थपिए
रामबहादुर मगर, अम्बिरबाबु गुरुङ, जसमाया गजमेर र विजयकुमार विश्वास राज्यमन्त्री नियुक्त हुनु भएको छ ।
झाडु बोकेर सडक बढार्दै महानगरका मेयर
मेयर भीम पराजुली शनिबार बिहान हातमा झाडु बोकेर सडक बढार्दै हुनुहुन्थ्यो । (भिडियो सहित)
नेपाल–यात्राको टोली १६ दिनमा पुग्यो झुलाघाट
प्रदेश–१ मा घुम्न आउने निम्तो दिंदै पाँचथरबाट हिंडेका युवाहरू १६ दिनको यात्रापछि झुलाघाट पुगेका हुन् ।