‘देश दर्शन’ कार्यक्रम शुरु: पर्यटनमा उत्साह थपियो

‘पर्यटनका लागि हाम्रो सन्देश, घुमौं देश, चिनौं परिवेश’ भन्ने मूल नारा ।

पर्यटन बोर्डको कार्यालय प्रदेशको मन्त्रालयमा

नेपाल पर्यटन बोर्डको प्रदेश कार्यालय हाललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा रहने भएको छ ।

खोटाङमा पनि अब नियमित उडान

छ महिनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईमा शनिबारदेखि नियमित उडान हुने भएको छ ।

प्रदेश १ को पर्यटन केन्द्रमा करोडौंको नोक्सानी

‘पर्यटन वर्ष सन् २०२०’ लाई लक्षित गरी खुलेका होटलको लगानी डुबेको छ ।

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा

आन्तरिक उडान सञ्चालनसँगै वायुसेवा कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ ।

७ महिनापछि आन्तरिक हवाई उडान सुरु

नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनीमध्ये ८ वटाले सोमबारदेखि सेवा सुरु गरेका हुन् ।

कोभिडले उडान व्यवसायमा १६ अर्ब नोक्सानी

सन् २०२० मा निजी क्षेत्रका हवाई कम्पनीले २५ अर्ब भन्दा बढी आर्थिक नोक्सानी बेहोर्ने आँकलन छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.