इलामको सार्वजनिक चोकमा दर्शकको उपस्थितिले रोमाञ्चित बन्यौं।
Author Archives: Paryatan Yatra
सर्प, बिच्छी, खजुर जस्ता विषालु जीवको पूजा हुने अनौठो मन्दिर
हिले बजारबाट हिँडेर १० मिनेटमा , सवारीसाधनमा ५ मिनेटमा नै यस मन्दिर पुग्न सकिन्छ ।
१८ तले भ्यु टावर सञ्चालनमा कहिले आउला ?
२०७६ असारमा निर्माण सुरु भएको टावरको लागत झन्डै १ अर्ब ७० करोड रुपैयाँ छ ।
रुखको भ्यु टावर चढ्न जुडी जाऊँ
पोखरी नजिकै रहेको एउटा विशाल करमको रुखलाई नै टावर बनाएको छ ।
कोशी अल्पाईन स्पोर्ट्स फेडेरेसन गठन
पूर्वको पर्यटनलाई अगाडि ल्याउने विषयमा हामीहरू अगाडि बढिरहेको।
पर्यटक भित्र्याउँदै छप्की पोखरी
यो रमणीय पोखरी करिब १० हेक्टरमा फैलिएको छ ।
पर्यटक तान्दै सुनसरीको शिव नगर पोखरी
यो पोखरी जानका लागि झुम्का बजार वाट पश्चिम तर्फ लाग्ने सडक समाउनु पर्छ ।
रामधुनीको प्रेम ताल सेल्फी जोन बन्दै
यो सिमसार क्षेत्र वनभोजका लागि निकै प्रख्यात छ ।
कटहरीमा प्रदेश स्तरीय कृषि एक्स्पो लाग्दै
एक्स्पोमा भारतको विहार राज्यबाट समेत कृषि विज्ञहरू आउने र कृषि क्षेत्रका सवालबारे छलफल हुने छ ।
तिज लक्षित तिन दिने नारी उत्सव सुरु
महिला उद्यमीहरूका उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्य लिएको उत्सवमा ६० वटा स्टल रहेका छन् ।