ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी पुग्नै पर्ने पूर्वको महत्पूर्ण गन्तव्य हो ।
Author Archives: Paryatan Yatra
तेन्जिङ नोर्गेको हो हिमतालले बगाएको गाउँ
यो सुन्दर गाउँसँग अब आफूकहाँ आउने बाटो र आम्दानीको स्रोत दुवै छैन ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण उत्तरे पोखरी
माइजोगमाइ गाउँपालिकाको केन्द्र नयाँ बजारबाट ५ सय मिटरको यात्रापछि पुगिन्छ उत्तरे पोखरी ।
प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष घोषणा गर्ने
प्रचार प्रसारको अभावमा सीमावर्ती क्षेत्र वाट सोचे जस्तो पर्यटक प्रदेशमा भित्र सकेका छैनन् ।
पर्यटकलाई मोहित बनाउने इलामको मेघमा
गुम्बामा १ सय ८ वटा मूर्तिमा मानव जीवनका भिन्नभिन्न क्रियाकलाप झल्कने दृश्यलगायत देख्न सकिन्छ ।
नाकामा अवरोध हटेपछि आवागमनमा सहज
भारतीय पक्षले साउनको दोस्रो सातादेखि अध्यागमन सेवाको अवरोध हटाएर पूर्ववत् अवस्थामा आएको हो ।
हलेसीमा थपीए दुई वटा हवन कुण्ड
हवन कुण्डको निर्माणले रुद्री लगाउन, लाख बत्ती बाल्न, पूजा, हवनलगायतका कार्य गर्न सुविधा भएको छ ।
पर्यटन, कृषि र जैविक विविधतामा अब्बल माइजोगमाई
जौबारी, फाटक, तुम्लिङ, मेघमा, आहालेभञ्ज्याङ, थुम्के रानी, नयाँ बजार प्राकृतिक सौन्दर्यले सिँगारिएका छन् ।
माइजोगमाईको प्रमुख केन्द्र पर्यटकीय नयाँ बजार
नयाँ बजार क्षेत्रकै दुर्गा मन्दिर यहाँको अर्को आकर्षण हो ।
स्काइ वाक टावर सञ्चालनपछि भेडेटारका व्यवसायी उत्साही
टावरको उद्घाटनमा पनि पर्यटकको आगमन बढेको छ