पर्यटकीय गन्तव्य बन्दै ज्यामरूककोट

यहाँको कोसेलीको रूपमा मुलाका चाना, गुन्द्रुक तथा मौसमअनुसार सिस्नो, निगुरो, टुसा तथा भाङ्ग्रो लैजान सकिन्छ।

पर्यटकको नयाँ गन्तब्य बन्दै गरेको देखिन्छ, नाम्जे

तराईमा गर्मी बडे सगै यताको माहोल अलि भीडभाड देखिन्छ | 

भानु जन्मस्थल ‘रामायण घर’मा खानेपानीको व्यवस्था, पर्यटकलाई सहज हुने

भानुभक्त नगरपालिका, नेपाली सेना तथा स्थानीयको सक्रियतामा भानुको जन्मस्थल रामायण घरमा सोमबार खानेपानी ल्याइएको हो।

प्रतिमहिना औसत पर्यटक आगमन ७९ हजार नाघ्यो, अपेक्षा अनुसार बढेनन् चिनियाँ

अमेरिका दोस्रो स्थानमा छ ।

३ वर्षपछि नेपालबाट कैलाश मानसरोवर यात्रा खुला, भारतीय भने जान नपाउने

चीनले यस पटक आफ्नो भिसा नीतिमा केही परिवर्तन गरेको छ ।

अधुरै रह्यो सगरमाथा बेस क्याम्पमा दुई मित भनेर फोटो हाल्ने सपना! (तस्बिरहरू)

एक्लै हिँड्दा कतै हिउँ चितुवाहरू भेटिन्छन् कि भन्ने सोच पनि आउथ्यो।

ओखलढुंगामा नयाँ पदयात्रा मार्ग घोषणा

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा नयाँ पदयात्रा मार्ग घोषणा गरिएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.