पर्यटकीय आकर्षण बढाउन प्रदेश–१ सरकारले बेलपार्कको निमाण गरेको हो ।
Author Archives: Paryatan Yatra
प्रदेश–१ बाट अन्तरप्रादेशिक उडानको तयारी
विराटनगर र भद्रपुरबाट पोखरासम्म बुद्ध एयरले सिधा उडान भर्ने
मोरङ कारागारमा स्वास्थ्य शिविर
शिविरमा ३ सय ९६ जना कैदी बन्दीहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
प्रदेश १ को राजधानीबाट शुभारम्भ भयो यात्रापूर्व
यात्रामा बैंकरदेखि पत्रकार, पूर्वमिस एसियासम्म सहभागी छन् ।
मोरङको जेफालेबाट देखिन्छ मनोरम हिमश्रृंखला
जेफाले डाँडामा यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
सेन्ट्रलमलमा ‘घरजम’
नेपाली कथानक चलचित्र ‘घरजम’ को सेन्ट्रलमलमा विशेष प्रर्दशनी हुनेको भएको छ ।
तस्विरमा मिक्लाजुङको पर्यटकीय स्थल हिले डाँडा
मिक्लाजुङ २ सप्तमि बजार माथिको मनोरम हिले डाँडा
पर्यटयको रोजाइमा चोत्लुङ पार्क
तेह्रथुमको लालीगुराँस नगरपालिकामा निर्माण गरिएको चोत्लुङ (सिद्धी प्राप्ति) पार्क पर्यटकहरूको रोजाइमा पर्न थालेको छ ।
कोशीटप्पुलाई पर्यटनमैत्री बनाउन समन्वय गर्दै स्थानीय र प्रदेश सरकार
कोशीटप्पु वन्यजन्तु आरक्ष र आरक्ष आसपासको क्षेत्रलाई संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न सक्ने प्रशस्तै सम्भावना छन् ।
पर्यटकको पखाईमा तेह्रथुमको चाङलुङ गुफा
तेह्रथुमको छथर गाउँपालिकाको काखमा रमाइरहेको छ चाङलुङ गुफा ।