हलेसी र पाथीभरा देवीको मन्दिर सम्मका लागि एक यात्रुलाई २३ हजार रुपैयाँ भाडा लाग्ने छ ।
Author Archives: Paryatan Yatra
भारतीय पर्यटकको पहिलो रोजाइमा सन्दकपुर
तेस्रो देशबाट भारत आएका विदेशी पर्यटकसमेत सन्दकपुर आइपुग्छन् ।
दुहवीमा ९३ करोडाको लगानीमा वाटरपार्क बन्ने
सुनसरीको दुहवी नगरपालिकाले नमुना वाटरपार्क बनाउने भएको छ ।
पर्यटन वर्षको उद्घाटनमा भातर र बंगलादेशलाई निमन्त्रणा गरिने
भ्रमण वर्षको उद्घाटन समारोहमा प्रदेश १ का १३७ पालिकाहरुलाईपनि निमन्त्रणा गरिने भएको छ ।
प्रदेश १ का तिन विमानस्थलमा उडान परीक्षण
सुकेटार, लामिडाँडा र रुम्जाटार विमानस्थलमा गरीएको परीक्षण उडान सफल भएको छ ।
तस्बिरमा रौता पोखरी
समुन्द्री सतहदेखि ५२ सय फिटको उचाईमा रहेको रौता पोखरी आकर्षक गन्तव्य स्थल हो ।
विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाइने
सन् २०२५ सम्ममा यो विमानस्थल अन्तर्राष्ट्रियस्तरको बनाउने तयारी केन्द्र सरकारले गरेको छ ।
चुनौतीपूर्ण भ्रमण वर्ष
भ्रमण वर्षको सचिवालयले भ्रमण वर्षको तयारीका लागि ६१ करोड ७४ लाख रुपैयाँ बजेट पारित गरेको छ ।
शहिद रंगशालामा २०२० को भव्य उद्घाटन गरिने
२०२० प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिको सचिवालय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा राख्ने
संरक्षणको पर्खाइमा धनपाल राजाको गढी
जंगलभित्र नै धनपाल राजाको ऐतिहासिक गढीको अवशेष बाँकी रहेको देखिन्छ ।