भ्रमण वर्षलाई लक्षित गरी भेंडेटारमा पदयात्रा

धनकुटाको साँगुरीगढीबाट धारापानी, हुक्काबास हुँदै फेदीसम्म पदयात्रा गरिएको छ । (भिडियो सहित)

पूर्वमा पर्यटकीय साहसिक खेलमा लगानी थपिँदै

क्यानोनिङ, ¥याफ्टिङ, जिपलाइन, प्याराग्लाइडिङ, बञ्छीजम्प, रक क्लाइमिङ पर्यटकको रोजाइमा ।

पर्यटक लोभ्याउने हसिना सिमसार (फोटो फिचर)

यस क्षेत्रमा बँदेल, मृग, दुम्सी, खरायो, वनकुखुरा, सिमकुखुरा, बाँदरलगायत वन्यजन्तु तथा पशुपंक्षीहरू पाइन्छन्

हिउँ खेल्न जाने होइन तीनजुरे, मिल्के, जलजले ?

दुई दिनअघि परेको हिउँ अहिलेसम्म छ । अझै तीन दिन हिउँ खेल्न पाइन्छ ।

हिउँ खेल्न पहाडका उच्च क्षेत्रमा पर्यटकको ओइरो

तेह्रथुम, संखुवासभा, धनकुटा, ताप्लेजुङ, सोखुखुम्बुलगायतका जिल्लामा बाक्लो हिउँ परेको छ ।

भालुढुङ्गा पर्यटन प्रवद्र्धन विकास संस्था सम्मानित

इलाम शताब्दी बचत तथा ऋण सहकारी संस्थाले २१ औं वार्षिकोत्सवको अवसरमा भालुढुङ्गालाई सम्मान

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.