प्रदेश–१ को निम्तो दिदै मेची–महाकाली यात्रा

पाँचथरका ११ जना युवाहरु मध्यपहाडी लोकमार्ग हुदै चिवाभञ्याङबाट झुलाघाट पुग्दैछन् ।

भेडेटारमा फुड फेस्टिवल शुरु, जाने हैन त चाख्न ?

परम्परागत जातिय खानाका परिकार, स्थानीय अर्गानिक कृषि उत्पादनका बस्तुहरु महोत्सवका आकर्षण छन् ।

पर्यटक तान्दै इलामको भालुढुङ्गा

सदरमुकामबाट ५ किलोमिटर यात्रामा पुगिने भालुढुङ्गामा ११ घरमा सुविधा सम्पन्न होमस्टेसमेत छन् ।

फागुन २ गतेदेखि प्रथम खोटाङ–दिक्तेल महोत्सव

खोटाङ उद्योग वाणिज्य संघले फागुन २ देखि १२ गतेसम्म ‘प्रथम खोटाङ–दिक्तेल महोत्सव’ को आयोजना गर्ने ।

पुस २९ मा विर्तामोडमा वृहत ‘भाक्का दिवश’

भाक्का कोच राजवंशी समुदायले चिसो (हिउँदे) मौसममा खाने प्रमुख परिकार हो ।

मुख्यमन्त्रीद्धारा तमु ल्होसार र चाक्चाकुरको शुभकामना

यी दुबै जातिको चाडले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको छ ।

पर्यटन प्रबद्र्धन गर्न फोटो प्रदर्शनी हुने

नेपाल फोटो पत्रकार महासंघ सुनसरीले भेडेटार र धरानमा फोटो प्रदर्शनी गर्न लागेको हो ।

पर्यटन वर्षको पहिलो साँझ भाउन्नेमा कन्सर्ट

नयाँ वर्षको स्वागतका लागि  मोरङको भाउन्नेमा लाइभ कन्सर्टको आयोजना गरिने भएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.