भेडेटारबाट करिब एक घन्टाको सवारी यात्रा पछि पुगीने राजारानीले मनै लोभ्याउँछ ।
Author Archives: Paryatan Yatra
भ्रमण बर्ष उद्घाटन कार्यक्रमको तयारी पुरा
प्रदेश राजधानी विराटनगर स्थित शहिद रंगशालामा पुस १६ गते बुधवार दिनको १२ बजे मुख्यमन्त्री शरेधन राईले भव्य समारोह विच भ्रमण बर्षको औपचारिक उद्घाटन् गर्दै हुनु हुन्छ ।
भ्रमण बर्षको अवसरमा भेडेटारमा खाना महोत्सव
पुस १५, १६ र १७ गते हुने फेस्टिवलमा भेडेटारका होटलहरुले १० प्रतिशत छुटदिने ।
२०२० मा प्रदेश १ मा ५ लाख पर्यटक भित्र्याउने
अबको १० वर्षमा प्रदेश १ नेपालकै पहिलो पर्यटकिय क्षेत्र बन्ने मुख्यमन्त्री राईको दावी ।
पत्रकार नवोदित सम्मानित
जेसीजको ४६ औं राष्ट्रिय महाधिवेशनमा नवोदितलाई चितवनमा वुधबार सम्मान गरीएको हो ।
गुरुकुलमा ‘छिंडीभरिको आकाश’ नाटक
‘छिंडीभरिको आकाश’ नाटकमा हरेक दिन हाउसफूल हुने गरेको छ ।
खिजीचण्डेश्वरी विमानस्थलमा परीक्षण उडान
हामीले यी तस्विर पर्यटन मन्त्री योगेश भट्टराईको फेस वुक पेजवाट लिएका हौं ।
भ्रमण बर्ष २०२० उद्घाटनको तयारी तिव्र
जनवरी १ अर्थात पुस १६ गते विराटनगर स्थीत शहिद रंगशालामा भव्य कार्यक्रम विच भ्रमण बर्षको उद्घाटन ।
पर्यटन सूचना केन्द्रले पर्यटकलाई सहज
पर्यटकीय क्षेत्र गुफा बजारमा सूचना केन्द्र स्थापना भएपछि पर्यटकहरूलाई सूचना लिन सहज भएको छ ।
२०२० समृद्धिकालागि बलियो जग-मुख्यमन्त्री
नेपाल फोटो पत्रकार महासंघको प्रथम महाधिवेशन आलेलाई पुःन अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।